विश्व आदिवासी दिवसको पृष्टभूमी
प्रथम विश्व आदिवासी दिवस सन १९९४ देखि मनाउने शुरु भएको हो । यो १६ औे विश्व आदिवासी दिवस हो । मिति २४ डिसेम्बर १९९४ मा आयोजित साधारण सभाको संकल्प नं ४९÷२१४ ले प्रत्येक वर्षको अगस्ट ९ लाई विश्व आदिवासी दिवसको रुपमा विश्व आदिवासीको अन्तर्राष्ट्रिय दशक अवधि भर मनाउने निर्णय गर् यो । त्यस्तै सन २००४ को साधारण सभाको संकल्प नं ५९÷१७४ ले विश्वका आदिवासीहरुले संस्कृति शिक्षा स्वास्थ्य मानव अधिकार वातवरण सामाजिक र आर्थिक विकासको जस्तो महत्वपूर्ण क्षेत्रमा सामना गर्नु पारेका समस्यहरुलाई समाधानका निम्ति अन्तर्राष्ट्रिय समन्वयलाई थप सुदृढ पर्ने उद्धेश्यले दोस्रो विश्व आदिवासीको अन्तर्राष्ट्रिय दशक मनाउने निर्णय गर् यो ।
सन २००० मा संयुक्त राष्ट्र संघ उच्च मानव अधिकार आयोगले संयुक्त राष्ट्र संघमा आदिवासीहरुको स्थयी माच स्थापना गर्ने एक संकल्प प्रस्तावलाई अनुमोदन गर् यो । सन २८ जुलाई २००० मा उक्त संकल्पलाई संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषदको संकल्प प्रस्ताव नं २०००÷२२ ले समेत अनुमोदन गर् यो । उक्त आदिवासीको स्थाई माचलाई संस्कृति शिक्षा स्वास्थ्य मानव अधिकार वातवरण सामाजिक र आर्थिक विकाससंग संम्बन्धित अदिवासीहरुको मुद्धाबारे छलफल गर्ने अधिकार दियो ।