संपर्क

यहाँहरुसँग यो ब्लगसँग  कुनै गुनासो, सल्लाह-सुझाव, प्रतिकृयाहरु एवं तामाङ जातीसङ्ग सम्बन्धित लेख-रचनाहरु, तामाङ ईतिहास, रहन-सहन, जनजीवन, संस्क्रिती, साहित्यिक रचनाहरु तथा बौद्ध धर्मसँग सम्बन्धित लेखहरु छन भने ह्याङ तामाङलाई एकप्रती अवश्य पठाउनुहोस्। लेख पठाउंदा आफ्नो नाम र ठेगाना, इ-मेल ठेगाना र एक प्रती फोटोको साथमा पठाउनु होला। साथै यहाँहरुको ठाउँमा हुने गरेका गतिविधी, समाचार र आफ्नो संस्थाको बिस्त्रित विवरण पनि पठाउन सक्नुहुनेछ।तपाईं ब्लगको जानकार हुनुहुन्छ र तामाङ समुदायको लागि लेखन चाहनुहुन्छ भने आउनुहोस् यो तपाईं हाम्रो खुल्ला डाजाङमा सबै मिली लेखौँ। तपाईंलाई हामी यस ब्लगको Admin बनाउनेछौँ। इच्छुक तामाङ ब्लगरहरुले आफ्नो इमेल ठेगाना सहित संपर्क राख्नुहोस्।  तामाङ जातिको पहिचान खोज्ने र जोगाइराखने अभियानमा आउनुस् सबै सहभागी बनौँ। थुजेछे। 


आफ्नो लेख रचना निम्न ठेगानामा पठाउन सक्नु हुनेछ:


E-mail: hyangtamang@ymail.com


अथवा तलको फारम भरेर पनि पठाउन सक्नु हुनेछ। यी दुवै माध्यमबाट यहाँहरुको लेख रचना हामीले तुरुन्त प्राप्त गर्नेछौँ।