-भनिन्छ बुद्दकै पालामा ५ फिट अग्लो स्रिखन्डको बुद्दमुर्ती सर्वप्रथम राजा उदयअनले बनाएका थिए। दोस्रो बुद्दमुर्ती जुना सुन्को थियो, राजा प्रसेनजितले बनाएका थिए।तर यि कुराहरुको इतीहासिक प्रमाण भने छैन।
-चीनको कमान्तोन प्रान्तमा एक बौद्द मन्दिराभित्र विभिन्न मुद्रामा रहेका बुद्द मुर्तिहरुमध्ये हरेक मुर्तिसँग अलग-अलग शक्ती भएको विश्वास गरिन्छ। यसरी पानी पार्नुपरेमा एउटा मुर्तिसँग र रोगमुक्त हुन चाहेमा अर्को मुर्तिसँग प्रार्थाना गर्ने चलन छ।
-सन्सारको सबभन्दा सानो बुद्द मुर्ती चीन्मा छ। च्यसन्सु प्रान्तको सुचाउ शहरमा रहेको यस मुर्तिलाई राम्रोसँग हेर्न सुक्ष्म दर्शक यन्त्र चाहिन्छ। यो मुर्ती ३२ वर्शिय शेन बेचोडले बनएका थिए।
-सन्सार्को सबभन्दा अग्लो बुद्द मुर्ती चीन्मा छ यो मुर्ती ७१ मिटर अग्लो रहेको छ। यो मुर्ती चीन्को सछवान प्रान्तको लुसाङ शहरमा बनाएको छ। यो मुर्तीको कान सात मितर लामो छ र कान्को प्वालमा २ वटा ट्रक अटौछन। खुट्टाको औलामा टेबुल राखन सकिन्छ। यो मुर्ती नब्बे वर्स लगाइ सन सातसय तेर्ह देखी आठ सय तीन सम्ममा निर्माण गरिएको थियो।
-संसारको दोस्रो अग्लो मुर्ती अफ्गस्निस्ताको वामियनमा रहेको थियो जुन तालेबान्ले नस्ट गरेको थियो।
-पेनाङ मलेशियामा एक बुद्द मन्दिर छ, जसमा १० लाख बुद्द मुर्तिहरु छन।
-कोरियामा ८० काठका टुक्राहरुमा कुदिएको एउटा बौदा ग्रन्थ छ।
-हङकङको न्यु टेरिटोज साटिन मैनिक विहार्मा १० हजर सुवर्ण बुदा मुर्ती प्रदर्शित गरिएका छन।
-होली खेल्ने पर्वलाई बुद्दले मुर्ख पर्व भन्नुभएको छ।
-बुद्द धर्ममा सबभन्दा लोकप्रिया अङ्रेजी रचना-"दी लाइट अफ एसिया" हो। एडविन आरनोल्ड द्वारा रचित यो पुस्तक सन ८७९ म प्रकाशित भएको थियो।
-नेपाली भाषामा सब्भन्दा ठुलो ग्रन्थ भिक्षु अमृताननद द्वारा लिखित बुद्दकालिन ग्रन्थ।
-शान्तिकरचार्यले स्वयम्भुको पञ्चरश्मी छोपी स्वयम्भु स्तुपा निर्माण गरेको मानिन्छ।
-राजा अन्शुभर्माकी छोरी भ्रुकुटी खुचुन्ले तिब्बतमा सर्वप्रथम बुद्द धर्म भित्र्याएकी थिइन । तिब्बत र नेपालमा पनि उन्लाई हरित ताराको रुप्मा पूजा गरिन्छ।
-जङग बहादुर राणाले बौद्द विहार कब्जा गरेर बौदा धर्म ग्रन्थ सडकमा फालेका थिए। यि पुस्तक पछी डा राइट्ले लिएर क्याम्ब्रिज युनिभर्सिटिलाई बुझएका थिए।
नेपालमा पर्ने प्रसिद्द बौदा तिर्थस्थलहरु.........
-लुम्बिनी-सिद्दार्थ कुमार गौतम बुद्दको जन्मा स्थान।
-कपिलवस्तु-सिद्दर्थकुमार गौतम बुद्दको राज्य।
-देवदह- सिद्दर्थकुमार गौतम बुद्दको मावली र ससुराली।
-रामग्राम- बुद्दको अस्तु भएको एक मात्र बुद्दकालिन चैत्य इ पू ८४२ मा निर्माण गरिएको थियो।
-नेपालको अहिलेसम्मको सबभन्दा ठुलो बौदा स्तुप काठमाडौं बौद स्तुपा मानिएको छ।
-स्वयम्भुस्थित ठुलो चैत्य सन १६६८ म महिपतिन्द्र मल्लको पालामा निर्माण गरिएको थियो।
-बुद्दजयन्तिको दिनमा हिन्साकर्म बन्द हुनुपर्छ भनी माग गर्दै श्रीमती गौरी उपाध्याय बि स २०२६ मा स्वयम्भुमा आमरण अनसन बसेकी थिइन ।
-सन १९३७ म जुद्द शम्शेर्ले भिक्षु महाप्रग्या र स्रमानेर अमृतानन्दलाई भुजपुर जेलबाट निकाली देशनीकाला गरिदिएका थिए।
-चन्द्रशमशेरका पालामा हिन्दूहरु बौद्द बन्न नपाईने कानुन बन्यो। तर बौद्दहरुले हिन्दूमा प्रवेश गर्न पाउथे ।
-हिन्दू भएर पनि बुद्द धर्म निर्माण गरेको र त्यसको जात्रा गरेकाले एकजना कलाकारसगै वि स १९९३ पौषमा भुजपुर जेलमा जुद्दशमशेर्को पालामा स्रामानेर अमृताननदलाई थुनिएको थियो।
-राणा शासकहरुले यि भिक्षुहरुलाई देश निकाला गरेको थियो:
भिक्षु प्रज्ञानअन्द
भिक्षु सुबोधानन्द
स्रामानेर प्रग्यारश्मी
भिक्षु धर्मअलेक
भिक्षु प्रग्यारश्मी
स्रावनेर रत्नज्योती
स्रावनेर कुमार
स्रामानेर अग्गाधम्मा
-वी स २००८ जेठ ७ गते त्रिभुवनले बैशाख पुर्णिमाका दिन सार्वजनिक विदाको घोषणा गरेको थियो।
-वी स २००८ जेठ ७ गते राजा त्रिभुवन आनन्दकुटी विहर स्वयम्बु जानुभएको थियो वहाँ नै आनन्दकुटी जाने प्रथम राजा हुनुहुन्थ्यो ।
-वी स २०१२ फागुन ७ गतेक दिन राजा महेन्द्रले नेपाल भर वैशाख पुर्णिमाक दिन हिन्साकर्म बन्द गर्न आदेश दिनुभेको थियो।
(स्रोत्:बुद्दका मानवतावादी सन्देशहरु)
