१७औ कर्मपा उग्येन ठिन्ले दोर्जिको १७ जन्म दिवस भब्यताको साथ मनाईदै


काठमाण्डौ, जुन २६, कर्मपा समाज नेपालको आयोजनामा १७ औ कर्मपा उग्येन ठिन्ले दोर्जीको जन्मदिवस भब्यताको साथ मनाईदै छ। बौद्ध स्तुपा परिसरमा हुने कार्यक्रममा हजारौ शुभेक्चुकहरुको उपास्थिति भै रहेको छ। कर्मपाको तीन अवतारहरु मध्ये उग्येन् ठिन्ले दोर्जि लाई तिब्बती धार्मिक नेता दलाई लामाले समेत मान्यात दिएको छ। स्यामर रिन्पोचे,सिटु रिन्पोछे र एक शेर्पा समुदायको कर्मपाको बारेमा हाल बिबाधित बन्दै आएको कारण जनमानसमा कुन कर्मपा १६ औ कर्मपाको सक्कली अवतार हुन भन्ने बारेमा अझै कौतुहलतको बिषय बनेको छ।

source: www.sherpaworld.com
स्तम्भ:

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।