तामाङ महिला घेदुङ ल.पू. को सम्मेलन

तस्विर:सन्चु ब्लोन
नेपाल तामाङ महिला घेदुङको ललितपुर जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । ललितपुर प्याङगाँउ स्थित वाँणिविलाश मा।विमा सम्पन्न भेलाले ११ सदस्सिय कार्य समिती पनि चयन गरेको छ । भेलाले शुस्मा तामाङको अध्यक्षतामा सो समिती चयन गरेको हो । जसको उपाध्यक्षमा मसली ग्लान कोषाध्यक्षमा मिङमा ब्लोन सचिवमा राधिका लामा लगयतका सदस्यहरु रहनु भएको छ । 
स्तम्भ:

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।