नेपाल सरकारले गठन गरेको आदिवासी जनजाती सूची परिमार्जन उच्चस्तरिय कार्यदलले विभिन्न ८१ जातीय समुदायलाई आदिवासिको सूचिमा राख्न सिफारिस गरेको छ। कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री माधवकुमार नेपाललाई बुझाएकोछ। कारयदलले १० सम्मा विभिन्न अध्ययन गरी प्रतिवेदन तयार पारेको हो। स्मरण रहोस् यो भन्दा पहिला नेपालमा ५९ वटा जातिलाई आदिवासी जनजातिको सूचिमा राखिएको थियो। अहिले २२ वटा जाती थपिएकोछ। लोपोन्मुख, अवसरबाट वन्चित, सिमान्तक्रित र पहुँचमा नभएको गरी अहिले आदिवासी जनजातिहरुलाई चार भागमा बाँडिएको कार्यदलका संयोजक डा. ओम गुरुङ्ले बताउनुभएकोछ।
- नयाँ पोस्टहरु
- प्रतिकृयाहरु
Advertisement