![]() |
| कार्यक्रमका बिजेताहरु |
राजाधानीमा मिस तामाङ कार्यक्रम सम्पन्न भएकोछ। तामाङ भाषा, संस्क्रिती र कलाको संरक्षण नारा दिइएको उक्त कार्यक्रममा देशका विभिन्न थौको प्रतिनिधित्व गर्दै तामाङ सुन्दरिहरुले भाग लिएका थिए। प्रतियोगितामा विभिन्न चरणका छनौट प्रकृयाबाट कार्यक्रमका निर्णयकहरुले बिजेताहरु चनौट गरेका थिए। यो पालिको मिस तामाङ्को पगरी भने समी बज्युले जितेकी छिन, त्यसइ गरी शिक्षाशान्ती वाइवा फर्स्ट रनर अप र मनिला पाख्रिन सेकेन्ड रनर अप हुन सफल भईन। तामाङ समाजको भनिएको उक्त कार्यक्रममा तामाङ्को आफ्नोपना भने कती पनि झल्केको थिएन। अझ निर्णयकह्रुले लज्जास्पद तरिकाले जानी नजानी अँग्रेजिमा प्रशन गरेको अनी कार्यक्रमको उद्दघोषण नेपाली अंग्रिजी। गितहरु अंग्रिजी प्रयोग हुनु आदी। व्यवसायिक पक्षमा कार्यक्रम सफल रहे पनि तामाङ समाजप्रतिको आफ्नो सम्मान र दायित्वबाट भने चुकेको पाइयो।
